काठमाडौं । सीमा विवादपछि भारतले चीनमाथि धेरै कुराहरुमा प्रतिबन्ध लगाएको छ । यसबाट चीनलाई धेरै घाटा भएको बताइन्छ । भारतले चिनियाँ एपहरु बन्द गर्नेदेखि धेरै कुराहरुमा प्रतिबन्ध लगाएको छ ।
चीनसँग भारतको आयातको साथै नोभेम्बरमा यसको व्यापार घाटामा ठूलो गिरावट आएको खुलेको छ । द हिन्दुको रिपोर्टका अनुसार गत ११ महिनामा दुई देशबीचको व्यापार ८० खर्ब भन्दा धेरै घाटा भएको छ ।
नोभेम्बरको अन्त्यमा भारतको लागि चीनको ढुवानी (आयात) १०० खर्बको नजिक थियो, जुन १३ प्रतिशतले घटेको हो । यसैगरी, भारतले आफ्नो व्यापार घाटा कम गर्न मद्दत गरेको छ जुन गत वर्ष ७० खर्ब बाट घटेर ६१ खर्ब भन्दा धेरैमा झरेको छ ।
सन् २००५ पछि पहिलो पटक भारतको व्यापार घाटामा यस्तो गिरावट आएको हो । गत हप्ता भारतको वाणिज्य मन्त्रालयले भारतको कुल आयात नोभेम्बरमा १३.३ प्रतिशत घटेको रिपोर्ट गरेको थियो । त्यस पछि भारतमा चीनको निर्यात खस्कने सम्भावना रहेको छ ।

केन्द्रीय सरकारको तथ्याङ्कले देखायो कि भारतको विद्युतीय र गैर विद्युतीय मेसिनरीको आयात १३.४ ले घटेको छ । चीन–भारतमा यस किसिमको सामग्रीको सबैभन्दा ठूलो आयातकर्ता भएको छ । नोभेम्बरमा चीनको निर्यात २१.१ प्रतिशतले वृद्धि भएको आधिकारिक तथ्याङ्कले देखायो । समाचार एजेन्सी रोयटर्सले रिपोर्ट गरे अनुसार यो फेब्रुअरी २०१८ पछि सबैभन्दा द्रुत वृद्धि हो। चीनको निर्यातमा यो अक्टोबरको तुलनामा झन्डै दोब्बर छ ।
विश्वव्यापी आर्थिक मन्दी र महामारीको प्रभावको बाबजुद चीनले नोभेम्बर महिनामा बढी निर्यात गरेको छ। यो करिब ३१७ खर्ब भन्दा धेरै हो । सरकारी तथ्याङ्कका अनुसार २०१९ मा विद्युतीय मेसिनरी र अन्य बिजुली उत्पादनहरू चीनले भारतमा निर्यात गरेको थियो, जसको मूल्य २३ खर्ब भन्दा धेरै रहेको छ । बेइजिङमा रहेको भारतीय दूतावासका अनुसार इलेक्ट्रिक सामानका साथै भारतले जैविक रसायन, फलाम, कपास र मल चीनबाट आयात गर्दै आएको छ ।
आजका उत्कृष्ट शीर्षकहरु
अब राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ र देश बचाऊँ भनौं
संक्रमित युवतीले विवाह गरिरहेको सूचनापछि जिल्ला प्रशासनमा हंगामा, त्यसपछि यसरी गराइयो विहे
भारतमा अर्को ठूलो शोक, दुनियाँकै मनमा बसेकी अभिनेत्री दिव्यको अल्पआयुमै मृत्यु
सबैको मनमा बसेका रमेश प्रसाई बेहुदा हुँदाको क्षणमा जे देखियो, नन्दासँग लगनगाँठो कसियो
कपाल काट्न नमानेको बालकले नाईलाई दिएको चेतवानीका शब्द सुन्दा दुनियाँ हैरान ! [भिडियोसहित]
आफ्नो मायालुले माया गर्छ या गर्दैनन् भन्ने श्रीमान श्रीमती वा प्रेमी प्रेमीकाले यसरी छुट्याउनुहोस्
दुलाहाका दाजुलाई जन्ती भतेरको खान नमिठो भएपछि विवाह नै रद्ध, दुलही नलिइ फर्किए !
यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा
सरकारी सेवामा पहिलो, दोस्रोमा नाम निकालेपछि बिहे गरेका जोडीको २ बर्ष नवित्दै सम्बन्धबिच्छेद
लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ भन्दै स्वेता खड्कालाई हौसला [ भिडियोसहित ]
इन्स्पेक्टरसँग लिभ इन टुगेदरमा बसेकी महिला मृत फेला, हतियार प्रयोग भएको पाइयो
मनीषाले पे’ट्रोल छ’र्किएर बा’लिन् आ’गो, श्रीमान पेट्रोल महंगो छ भन्दै जिस्क्याउँदै भिडियो खिचिरहे
युगल जोडी बनायो तर उत्रिने ठाउँ देखेनौ भन्ने नोट छोडेर मामा भान्जीको लाश एकै डोरिमा भेटियो
मीनासँग सम्बन्ध विच्छेद गरेका चर्चित हास्य कलाकार मनोज गजुरेलले विहे गर्दै, को हुन् दुलही ?
राजतन्त्र र हिन्दुका लागि भनिएको प्रदर्श नेपाली कि भारतियको ? भारतिय नम्बर प्लेटका छन् सवारी
टिभी बनाउँन आएका अप्रेटरसँग सम्बन्ध बनाउँदै गर्दा महिला डाक्टर मृत
राजासँग माओवादीको गोप्य रणनीति आज आएर कमल थापाले खुलाइदिएपछि… !

