काठमाडौ । काठमाडौं, टोखा नगरपालिका-३ भुतखेल डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका-२ घर भएका २१ वर्षीय गनेस कोईराला आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

पाँचथर, हिलिहाङ गाउँपालिका-६ तुङनुपा बस्ने आईन्द्र हाङसुरुम्बाको ३ वर्षीय छोरा प्रिजन हाङसुरुम्बा आफ्नै घरदेखि करिब ३ किलोमिटर टाढा कात्तिके भिरको ओडार भित्र आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, बागमती नगरपालिका-३ जिरायत बस्ने २५ वर्षीया किरण देवी साह आफ्नै घरको सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

सप्तरी, सुरुङगा नगरपालिका-४ बलान खोलामा हाल नाम, थर वतन नखुलेका करिब ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सिरहा, बरियारपट्टी गाउँपालिका-५ झिझौल बस्ने २५ वर्षीय रबिन्द्र यादव आफ्नै कोठमा सुतेको अवस्थामा सोमबार मृत फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-१८ सिम्ताल सराङकोट डेरा गरी बस्ने ओखलढुङ्गा वंखु गाउँपालिका-६ घर भएकी ५५ वर्षीया मञ्जु राई आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

अर्घाखाँची, सितगंगा नगरपालिका-२ फलाचौरस्थित सुपा मन्दिर नजिकै भिरमा पाणीनी गाउँपालिका-७ पाली बस्ने १९ वर्षीय अनिल आचार्य सोमबार मृत अवस्थामा फेला परेका छन् । सुपा मन्दिरमा सुन्तला बेच्न गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको लाश फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आजका उत्कृष्ट शीर्षकहरु

अब राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ र देश बचाऊँ भनौं

संक्रमित युवतीले विवाह गरिरहेको सूचनापछि जिल्ला प्रशासनमा हंगामा, त्यसपछि यसरी गराइयो विहे

अभिनेत्री कङ्गना राणावतले हालै दिएको एक बयानले बलिउडमा हलचल

भारतमा अर्को ठूलो शोक, दुनियाँकै मनमा बसेकी अभिनेत्री दिव्यको अल्पआयुमै मृत्यु

सबैको मनमा बसेका रमेश प्रसाई बेहुदा हुँदाको क्षणमा जे देखियो, नन्दासँग लगनगाँठो कसियो

कपाल काट्न नमानेको बालकले नाईलाई दिएको चेतवानीका शब्द सुन्दा दुनियाँ हैरान ! [भिडियोसहित]

आफ्नो मायालुले माया गर्छ या गर्दैनन् भन्ने श्रीमान श्रीमती वा प्रेमी प्रेमीकाले यसरी छुट्याउनुहोस्

दुलाहाका दाजुलाई जन्ती भतेरको खान नमिठो भएपछि विवाह नै रद्ध, दुलही नलिइ फर्किए !

यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा

सरकारी सेवामा पहिलो, दोस्रोमा नाम निकालेपछि बिहे गरेका जोडीको २ बर्ष नवित्दै सम्बन्धबिच्छेद

लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ भन्दै स्वेता खड्कालाई हौसला [ भिडियोसहित ]

इन्स्पेक्टरसँग लिभ इन टुगेदरमा बसेकी महिला मृत फेला, हतियार प्रयोग भएको पाइयो

मनीषाले पे’ट्रोल छ’र्किएर बा’लिन् आ’गो, श्रीमान पेट्रोल महंगो छ भन्दै जिस्क्याउँदै भिडियो खिचिरहे

युगल जोडी बनायो तर उत्रिने ठाउँ देखेनौ भन्ने नोट छोडेर मामा भान्जीको लाश एकै डोरिमा भेटियो

मीनासँग सम्बन्ध विच्छेद गरेका चर्चित हास्य कलाकार मनोज गजुरेलले विहे गर्दै, को हुन् दुलही ?

राजतन्त्र र हिन्दुका लागि भनिएको प्रदर्श नेपाली कि भारतियको ? भारतिय नम्बर प्लेटका छन् सवारी

टिभी बनाउँन आएका अप्रेटरसँग सम्बन्ध बनाउँदै गर्दा महिला डाक्टर मृत

राजासँग माओवादीको गोप्य रणनीति आज आएर कमल थापाले खुलाइदिएपछि… !

पक्राउपछि प्रहरीसँग भारतीको बयानले प्रहरी नै चकित !

सम्बन्धित खबरहरु